दफा ४८
मतपेटिका निर्वाचन अधिकृतलाई हस्तान्तरण गर्ने
मतदान अधिकृतले मतदानको लागि प्रयोग गरिएको मतपेटिका सुरक्षित रुपमा निर्वाचन अधिकृतलाई हस्तान्तरण गर्नु पर्नेछ ।